कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागि भएर लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको बताएका छन्।नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल दल दर्ताका लागि पुगेका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशको वर्तमान राजनीतिक जटिलता समाधानका लागि आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिवद्ध रहेको पनि बताए। मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै उनले आउँदो निर्वाचनमा प्रतिष्पर्धाम
Posted inSamachar
‘आउँदो निर्वाचनमा सहभागी नहुने दलहरू लक्ष्मणरेखाभन्दा बाहिर रहन्छन्’

