सेयरबजार परिसूचक नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ। २.४८ प्रतिशतको उछालसँगै बजारमा कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ९२ लाख ४३ हजार कित्ता बिक्रीपछि ४ अर्ब ५७ करोडको कारोबार भएको हो। मंगलबार २३६ वटा सेयरहरुको मूल्य बढ्दा १२ वटाको घटेको र दुईवटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। आज न्यादी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्दा बुटवल पावर ९.९९ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंक ९.९८ प्रतिशत, राधी विद्युत् कम्पनी ९.६० र लुम्बि
Posted inSamachar
६२ अंकले बढ्यो नेप्से, लगानीकर्ताले गरे साढे ४ अर्बको कारोबार

