नेपालको पुँजीबजारको नियामक निकायका कर्मचारीहरू गत १ महिनादेखि निरन्तर आन्दोलनमा छन्। आन्दोलनको मुख्य माग धितोपत्र बोर्डको स्वायत्तता कायम गर्नुपर्ने भन्ने छ। बोर्डका कर्मचारीहरूले गरेको आन्दोलनले पुँजीबजारको नियामक निकायको स्वायत्तता, सञ्चालक समितिको संरचना र बोर्डको जवाफदेहिताबारे नयाँ बहस सुरु गराएको छ। आन्दोलन केवल कर्मचारीको सेवासुविधाका लागि होइन, बरु नियामकीय स्वायत्तता र स्वतन्त्रताको विषयमा गहिरो चिन्ता र चिन्तन हो भन्ने बुझ्न जरुरी छ।पुँजीबजारको नियामक र सरकारको यो टसल संसारको इतिहास हे
Posted inSamachar
नेपाल धितोपत्र बोर्ड : स्वायत्ततादेखि जवाफदेहितासम्म

