निजी मेडिकल कलेज सञ्चालकहरूले ५ वर्ष एउटै अस्पतालमा काम गर्न सम्झौता गर्ने तथा विदेश नजाने ग्यारेन्टी भए मात्र नर्सलाई सरकारले तोकेअनुसार पारिश्रमिक दिने सर्त अघि सारेका छन्।निजी अस्पतालहरूमा १२ हजार तलबमा काम गराएर चरम श्रम शोषण गरेको भन्दै नर्सहरूले आन्दोलन चर्काइरहेका बेला निजी मेडिकल कलेजहरूको छाता संगठन प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्र कार्कीले एउटै स्वास्थ्य संस्थामा ५ वर्ष काम गर्छु भनेर सम्झौता गर्ने नर्सलाई मासिक ४५ हजार पारिश्रमिक दिन पनि तयार भएको दाब
Posted inSamachar
निजी मेडिकल कलेजहरुको अनौठो सर्त : विदेश नजाने ग्यारेन्टी भए मात्रै नर्सको तलब बढाउँछौँ

