११ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ४ अर्ब ५७ करोडको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा करिब ३४ प्रतिशत हो । आज ठूला १० ब्रोकरमार्फत १ अर्ब ५६ करोड रुपैयाँको सेयर खरिद हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको बिक्री भयो । ठूला ब्रोकरमार्फत खरिदभन्दा बिक्री रकम बढी देखिए…
Posted inSamachar
ठूला १० ब्रोकरमध्ये ७ मार्फत खरिद बढी, यस्तो छ किनबेच
