सगरमाथा आधार शिविरनजिकै लबुचेमा आज बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। हेलिकप्टरमा चालक मात्रै थिए।क्याप्टेन विवेक खड्का सकुशल रहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
Posted inSamachar
सगरमाथा आधार शिविरनजिकै लबुचेमा हेलिकप्टर दुर्घटना

