अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया आइपुग्नुभन्दा केही घण्टाअगाडि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ।ट्रम्प एसिया प्रशान्त आर्थिक सहयोग बैठकमा भाग लिन दक्षिण कोरिया जाँदै छन्।उत्तर कोरियाले सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ।बीबीसी दक्षिण कोरियाका संवाददाता जेक क्वोनका अनुसार, यो परीक्षणलाई उत्तर कोरियाको आणविक हतियारलाई वैध बनाउने सानो प्रतीकात्मक प्रयास मानिएको छ।सरकारी सञ्चारमाध्यमका अनुसार क्षेप्यास्त्र ठाडो रूपमा प्रहार गरि
Posted inSamachar
ट्रम्प दक्षिण कोरिया पुग्नै लाग्दा उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण

