१२ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले अदालत आफै जाहेरवाला हुनु उपयुक्त नभएको बताएका छन् । ‘अदालतमा भएको तोडफोड र आगजनी अक्षम्य र जघन्य अपराध नै हो । दोषीलाई हदै सम्मको सजाय हुनै पर्दछ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर मेरो बिचारमा अदालत आफैं जाहेरवाला हुनु उपयुक्त होइन ।’ मुद्दा अदालतमा आउँदा न्यायाधीशले छिन्नुपर्ने…
Posted inSamachar
अदालत आफैं जाहेरवाला हुनु उपयुक्त होइन : टीकाराम भट्टराई
