१२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । इजलासमा न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? भनेर बहसकर्तालाई प्रश्न गरेका छन् । ‘अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? पर्ने भए के के विषयमा अन्तरिम आदेश दिने ?’ भन्ने प्रश्न उठेको छ…
Posted inSamachar
न्यायाधीश रेग्मीको प्रश्न : निर्वाचन नगर भने सबै ठप्प हुने भो, ठप्प भएर मुलुक चल्छ ?
