१२ कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा प्रहरीको सञ्चारतर्फ पनि ठूलो क्षति भएको छ । आन्दोलनमा प्रहरीतर्फ भएको क्षतिलगायत विवरणको अध्ययन गर्न बनाइएको डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले सञ्चारतर्फ पनि ठूलो क्षति भएको औंल्याएको छ । रेग्मी समितिको प्रतिवदेनमा सञ्चार साधनतर्फ मात्रै २५ करोड ९४ लाख रुपैयाँ बराबरको क्षति…
Posted inSamachar
जेनजी आन्दोलनमा प्रहरीको सञ्चारतर्फ मात्रै २६ करोडको क्षति
