१२ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल)को बहसमा आपत्ति जनाएका छन् । बहसका क्रममा उनले भीडको दबाबमा राष्ट्रपतिले प्रधानन्यायाधीश समेत हटाउनसक्ने भनेपछि राउतले आपत्ति जनाएका थिए । राउतले अधिवक्ता नेपाललाई रोक्दै उनको अभिव्यक्ति आपत्ति जनाउने खालको भएको बताएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले भीडको बलमा प्रधानमन्त्री परिवर्तन गरेको भन्दै अधिवक्ता…
Posted inSamachar
अधिवक्ता स्वागत नेपालको बहसमा प्रधानन्यायाधीश राउतको आपत्ति
