अमेरिकाको लस एन्जलस प्रहरी तालिम केन्द्रमा विस्फोट, तीन जनाको मृत्यु

अमेरिकाको लस एन्जलस प्रहरी तालिम केन्द्रमा विस्फोट, तीन जनाको मृत्यु

अमेरिकाको लस एन्जलसको काउन्टी सेरिफ विभागको तालिम केन्द्रमा विस्फोट हुँदा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार यो विस्फोट शुक्रबार बिहान ७:३० बजे (स्थानीय समय) भएको हो। अमेरिकाका महान्यायाधिवक्ता पाम बोन्डीले एक्समा घटनालाई 'भयानक' भन्दै तीन अधिकारीको मृत्यु भएको पुष्टि गरेकी छन्।उनले घटनाबारे अनुसन्धान भइरहेको बताएकी छन्। विस्फोटको कारण खुलसकेको छैन।

Read the news at:
अमेरिकाको लस एन्जलस प्रहरी तालिम केन्द्रमा विस्फोट, तीन जनाको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
अमेरिकाको लस एन्जलस प्रहरी तालिम केन्द्रमा विस्फोट, तीन जनाको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
अमेरिकाको लस एन्जलस प्रहरी तालिम केन्द्रमा विस्फोट, तीन जनाको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
अमेरिकाको लस एन्जलस प्रहरी तालिम केन्द्रमा विस्फोट, तीन जनाको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
अमेरिकाको लस एन्जलस प्रहरी तालिम केन्द्रमा विस्फोट, तीन जनाको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  रुपन्देहीमा सुन चोरीको आरोपमा तीन जना युवा पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *