फागुन २१ मा हुने आम चुनावको लागि १२७ दिन बाँकी हुँदा धमाधम मतदाता नामावली दर्ताको काम चलिरहेको छ। त्यसका लागि कात्तिक ३० गतेसम्मको समय तोकिएको छ।यस अवधिमा दैनिक ५/६ हजार मतदाताले नामावाली दर्ता गराइरहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।जेनजी आन्दोलनपछि पहिलेको तुलनामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढेको भट्टराईले बताए।'हाल दिनको ५/६ हजार मतदाता नामावली दर्ता हुन्छ। हालसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या ७६ हजार पुगेको छ। यही अनुपातमा दर्ता ह
Posted inSamachar
दैनिक ५-६ हजारले गर्दैछन् मतदाता नामावली दर्ता : जेनजी बन्लान् त चुनावमा निर्णायक?

