राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लाे सरकारले आफूविरुद्ध लगाएकाे मुद्दामा वर्तमान सरकारकाे धारणा खोजेका छन्।आफूविरुद्ध राजनीतिक प्रतिशाेधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै लामिछानेले वर्तमान सरकारको धारणा खोजेको बताए।कारगारबाट चार बुँदे सन्देश जारी गर्दै उनले एक पटक चिठ्ठा परेकालाई पटक पटक नपर्ने पनि चेतावनी दिएका छन्।उनले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ भन्दै आवश्यक पर्दा नेतृत्व र त्याग दुवै गर्न तयार
Posted inSamachar
कारागारबाट रविको प्रश्न: हिजो अन्याय भयो भन्नेहरू आज सरकारमा छन्, किन बोल्दैनन्?

