नेकपा एमालेबाहेकका राजनीतिक दलले आगामी फागुन २१ गते तोकिएको चुनावमा भाग लिन तयार रहेको बताएका छन्।बुधबार प्रधानमन्त्री सुशीका कार्कीको आह्वानमा राजनीतिक दल, जेन–जी प्रतिनिधि र सरकारबीचको त्रिपक्षीय वार्तामा सहभागीहरूले सो कुरा बताएका हुन्।बालुवाटारमा अपरान्हदेखि बेलुका ९ बजेसम्म पाँच घण्टा चलेको बैठकमा प्रधानमन्त्री कार्कीले चुनावको विकल्प नभएको भन्दै सबैले सहयोग गर्नुपर्ने बताएकी थिइन्।त्यसपछि जेन–जीका प्रतिनिधिलाई कुरा राख्न समय दिइएको थियो। १६ जना प्रतिनिधिले आआफ्ना धारणा राखेका थ
Posted inSamachar
बालुवाटार बैठक- एमालेले भन्यो: संसद पुनर्स्थापना र ‘अर्ली इलेक्सन’, रास्वपाले उठायो टिकट वितरण र खर्चिलो चुनाव

