नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा भएको क्षतिका आधारमा यसलाई ‘दुर्घटना’ भित्र राखिन्छ । दुर्घटनाको प्रकृति हेर्दा यो दुर्घटना ‘ह्वाइटआउट’ पासोमा फसेको देखिने प्राधिकरणका एक अधिकारीले बताए ।
Posted inSamachar
‘ह्वाइटआउट’ पासोमा अल्टिच्युड एयरको हेलिकप्टर
