१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका ६ महानगरका सभापतिहरूले एकमहिनाभित्र नियमित महाधिवेशन गर्न माग गरेका छन् । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगञ्जका कांग्रेस सभापतिहरूले आफ्नो तहमा अधिवशेन गर्न तत्पर रहेको बताएका छन् । बुधबार ६ महानगर सभापतिले ललितपुरमा बैठक गरेर नियमित मागसहितको ध्यानाकर्षणपत्र केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मालाई बुझाएका छन् । विशेष महाधिवेशनको…
Posted inSamachar
एक महिनाभित्रै नियमित महाधिवेशन गर्न ६ महानगरका कांग्रेस सभापतिको माग
