१३ कात्तिक, काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडलर रिजर्भले पुनः ब्याजदर कटौती गरेको छ । फेडले कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ । यससँगै बैंकहरुबीच हुने लेनदेनको ब्याजदर ३.७५ देखि ४ प्रतिशतको सीमामा आएको छ । यसअघि यस्तो दर ४ देखि ४.२५ प्रतिशतको सीमामा थियो । हालको ब्याजदर करिब ३ वर्षयताकै न्यून रहेको सीएनबीसीले…
Posted inSamachar
अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
