चार दिनमा तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर छ। गएको आइतबारदेखि बुधबारसम्म लगातार घट्दै आएको सुनको मूल्य आज तोलाको दुई लाख ३६ हजार तीनसय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो तोलामा सातसय रुपैयाँ घटेको थियो भने मंगलबार प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो। गएको आइतबार भने एकैदिन सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको थियो। गत सोमबार तोलामा २ हजार घटेको सुनको मूल्य चार दिनपछि आज स्थिर रहेको हो। गए
Posted inSamachar
४ दिनमा तोलामै १७ हजार २ सय बढेको सुनको मूल्य आज कति?

