नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रुग्ण ठेक्काहरुको व्यवस्थापनमा सरकार सकरात्मक देखिएको बताएका छन्। बिहीबार अर्थमन्त्री रामेश्वर खनालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।अध्यक्ष सिंहका अनुसार निर्माण व्यवसायीहरूले चाहेर पनि विभिन्न कानुनी अवरोध, राष्ट्र बैंकको ऐनअनुसार खाता सञ्चालनमा समस्या र कालोसूचीमा परेका जेभी पार्टनरहरूको कारणले रुग्ण ठेक्कामा काम गर्न नसक्ने अवस्था आएको छ। उनले यी समस्याहरूका समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराएको
Posted inSamachar
रुग्ण ठेक्काको व्यवस्थापनमा सरकार सकरात्मक : निर्माण व्यवसायी महासंघ

