१३ कात्तिक, काठमाडौं । अस्पतालसँग सहमति भएसँगै मिनाश्री राईको शव खोटाङ लैजाने तयारी भएको छ । सुत्केरी गराउने क्रममा गत शुक्रबात राति मिनाश्रीको ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पतालमा मृत्यु भएको थियो । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गर्दा अस्पतालमा तनाव ग्रस्त भएको थियो । आक्रोशित भीडले अस्पताल तोडफोड समेत गरेका थिए…
Posted inSamachar
अस्पतालसँग सहमति भएसँगै मिनाश्रीको शव खोटाङ लैजाने तयारी
