जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल ढोका अगाडि शुक्लाफाँटा राष्ट्रिय निकुजबाट विस्थापित परिवार हालै रिले अनशनमा बसे। अनशनका क्रममा संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले पुर्नस्थापनाको विषय अढाई दशक नजिक पुग्दा पनि सुनुवाइ नभएकोप्रति चिन्ता व्यक्त गरे। मुलुकमा व्यवस्था परिर्वतन भएको लामो समय बितिसक्दा पनि पीडितले नेता र सरकारको आश्वासन मात्रै पाएको दुखेसो पोख्नुभयो।‘विसं २०५८ सालमा निकुञ्ज विस्तारका क्रममा जग्गा वा कुनै सुविधा नपाएका परिवारले २०६४ सालमा निकुञ्जकै ढक्का शिव
Posted inSamachar
शुक्लाफाँटा निकुञ्ज विस्थापितका पीडाः ३३ आयोग गठन भए, समस्या उस्तै

