१३ कात्तिक, काठमाडौं । एभरेष्ट बैंकको वार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ । बुधबार सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस शेयर तथा १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आ.व. २०८२/८३…
Posted inSamachar
एभरेष्ट बैंकको साधारणसभाबाट लाभांश पारित
