मानिसको शरीरमा रहेका विकार र बढी भएको पानीको मात्रालाई छानेर पिसाबको माध्यमबाट शरीरबाहिर पठाउने अंग हो, मिर्गाैला। सिमीको गेडा आकारको प्रत्येक मिर्गौला चारदेखि पाँच इन्च लामो हुन्छ, जसमा एउटा अति नै सानो नेफ्रोन नामक फिल्टर हुन्छ। यही फिल्टरले रगतमा भएको विकार र बढी मात्रामा भएको पानीलाई छानेर बाहिर पठाउने काम गर्छ। शरीरमा दुईवटा मिर्गौला हुन्छन्। मिर्गौला पेटको पछाडि मेरुदण्डको दुवै छेउमा हुन्छन्। बच्चा जन्मिँदा यसको आकार ५ सेन्टिमिटर हुन्छ भने वयस्क हुदा ९ देखि ११ सेन्टिमिटर लामो हुन्छ।&n
Posted inSamachar
प्रत्यारोपण गरिएको मिर्गौलाको आयु कति हुन्छ? यी कुरामा भर पर्छ (भिडिओ)

