१३ कात्तिक, काठमाडौं । राजस्व चुहावट रोक्न सबै संयन्त्र सक्रिय बनाउन अर्थमन्त्री रामेश्वर खनालले निर्देशन दिएका छन् । बिहीबार अर्थमन्त्री खनालको अध्यक्षतामा बसेको केन्द्रीय राजस्व चुहावट समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । राजस्व चुहावट नियन्त्रणका लागि जिल्ला स्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्न निर्देशन दिए । राजस्व चुहावट नियन्त्रणका लागि सबैको सामूहिक प्रयास…
Posted inSamachar
राजस्व चुहावट रोक्नेगरी सबै संयन्त्र सक्रिय बनाउन अर्थमन्त्रीको निर्देशन
