नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा (माओवादी केन्द्र) सँग चाँडै पार्टी एकता हुने दाबी गरेका छन्।शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि पूर्ण विश्वासका साथ काम भइरहेको बताए।उनका अनुसार बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालका सुझाव र छलफलपछि अन्ततः बैठकले एकता गर्ने पक्षमा निर्णय लिने सम्भावना रहेको छ। खतिवडाले माओवादीले माओवाद परित्याग गरी मार्गदर
Posted inSamachar
माओवादीसँग पार्टी एकता गर्ने पक्षमा निर्णय आउँछ : खतिवडा

