१४ कात्तिक , बुटवल । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले भदौ २३ को जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन् । प्रगतिशील पत्रकार संघले बुटवलमा गरेको पत्रकार सम्मेलनमा सिंहले जेन-जी आन्दोलनमा राज्य शक्तिको अनावश्यक प्रयोग र नरसंहार भएको बताए । आन्दोलनमा चलेका गोली प्रहरीको नभएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे…
Posted inSamachar
भदौ २३ मा दमन गर्ने ओली सरकारमाथि कारबाही हुनुपर्छ : मोहनविक्रम
