नेकपा (एकीकृकत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताबारे समाजवादीभित्र मतभिन्नता देखिएको छ। पार्टीका केही नेताहरूले माओवादी केन्द्रसँग हतारमा पार्टी एकता गर्न नहुने धारणा राखेका छन् भने केही नेताहरूले सिद्धान्त र कार्यनीति मिल्ने पार्टीसँग पार्टी एकता गर्नु सकारात्मक पक्ष भएको धारणा राखेका छन्।एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य निलमणि बरालले अहिलेको राजनीतिक परिस्थितिमा एउटा अमूख पार्टीसँग हतारमा एकताको प्रयास गर्नु उपयुक्त नहुने बताए। उनले कुनैपनि पार्टीसँग एकता गर्न
Posted inSamachar
माओवादीसँग एकता गर्ने विषयमा एकीकृत समाजवादीका नेताहरू विभाजित

