१४ कात्तिक काठमाडौं । नेकपा एकीकृत समाजवादीले रुस-युक्रेन युद्धमा मारिएका व्यक्तिका परिवारलाई नेपालबाटै राहत उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो माग गरेको हो । बैठकको निर्णयबारे जानकारी गराउँदै उपाध्यक्ष प्रकाश ज्वालाले भने, ‘रुस-युक्रेन युद्ध अन्त्य हुनुपर्छ । साथै सो युद्धमा मारिएका व्यक्तिका परिवारलाई नेपालबाटै राहत…
Posted inSamachar
रुस-युक्रेन युद्धमा मारिनेका परिवारलाई नेपालबाटै राहत दिन एकीकृत समाजवादीको माग
