नेकपा एमालेको पोलिटब्युरो बैठकअन्तर्गत आज (शनिबार) दोस्रो दिन। बैठक एमाले केन्द्रीय कार्यालय (च्यासल) मा अब केही बेरमै सुरु हुँदै छ। यो खबर लेखिरहँदा नेताहरू प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतीक्षा गरिरहेका छन्।शुक्रबार दिउँसो सुरु बैठक छलफल नसकिएकाले दोस्रो दिन शनिबार पनि जारी रहने भएको हो।खासगरी पार्टीको विधान संशोधनबारे बिहीबार सचिवालय बैठकले गरेका निर्णय अनुमोदनका लागि एमालेले पोलिटब्युरो बैठक राखेको हो।एमाले पोलिटब्युरोमा पनि चर्काचर्की, थापासँग
Posted inSamachar
एमाले पोलिटब्युरो बैठकको दोस्रो दिन, च्यासलमा चहलपहल

