ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफू नेपाल विद्यत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा केही ठूला उद्योगले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेबापत प्रिमियम महसुल असुल गर्न थालिएको अभियान अहिले पूरा गर्न लागिएको बताएका छन्।२०८१ चैत ११ गते विनियमावलीअनुसार बक्यौता उठाउन विद्युत् नियमन आयोगमा पत्राचार गर्दा त्यही दिन आफूलाई निर्देशक पदबाट हटाइएको स्मरण गर्दै घिसिङले आज फेरि आफू त्यही दृढता र निष्ठाका साथ उभिएको उल्लेख गरेका छन्। तर अहिले पनि बक्यौता नतिर्ने क
Posted inSamachar
प्रिमियम महसुलबारे कुलमानको अडान : म मेरो जिम्मेवारीबाट पछि हट्दिनँ

