नेकपा एमालेको जारी पोलिटब्युरो बैठकमा पार्टी र नेतृत्वविरुद्ध फेसबुकमा लेख्नेलाइ कारबाही गर्न माग गरिएको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी दोस्रो दिनको बैठकमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ‘पार्टी र नेतृत्वविरुद्ध फेसबुकमा जे पायो त्यही लेख्नेलाइ कारबाही गर्न’ माग गरेका हुन्।७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने सचिवालयको निर्णय पुनर्विचार गर्न माग गरिरहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कर
Posted inSamachar
एमाले पोलिटब्युरो बैठकमा पार्टी र नेतृत्वविरुद्ध फेसबुकमा लेख्नेलाइ कारबाही गर्न माग

