तान्जानियामा सामिया सुलुहु हसनले फेरि एकपटक राष्ट्रपति चुनाव जितेकी छन्।तान्जानियामा केही दिनदेखि चलिरहेको अशान्तिबीचमा उनको यो जित भएको हो।तान्जानियाली निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मत ल्याएर जितेकी हुन्।निर्वाचन आयुक्तले बुधबारको चुनावमा देशका ३७.६ मिलियन दर्ता मतदातामध्ये ८७ प्रतिशत अर्थात् ३ करोड २० लाखले मतदान गरेको बताएका छन्। यीमध्ये सामियाले ९७.६६ प्रतिशत अर्थात् लगभग ३ करोड १९ लाख मत प्राप्त गरेकी छन्।चुनावको नतिजापछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चुनावको पारदर्शिता र
Posted inSamachar
तान्जानियाको राष्ट्रपतिमा सामिया सुलुहु हसन पुन: निर्वाचित

