१५ कात्तिक, नेपालगन्ज । प्रथम लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुप प्रालिले सह–प्रायोजन गरेको छ । नेपालगन्ज–०१ धम्बोझीमा रहेको रोयल समृद्धि बिजनेस ग्रुप प्राली खेलकुदका सामाग्री बिक्री गर्ने कम्पनी हो । आयोजक रंगशाला नेपाल मिडिया प्रालिका प्रमुख कार्यकारी कमल खत्री र रोयल समृद्धि बिजनेस ग्रुप प्रालिका प्रमुख कार्यकारी टिकाराम खत्रीले अवार्डमा सह–प्रायोजन बारे हस्ताक्षर…
Posted inSamachar
लुम्बिनी स्पोर्ट्स अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको सह-प्रायोजन
