३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको सिद्धान्तविपरीत लेख्न र बोल्न नेता/कार्यकर्तालाई बन्देज लगाएको छ । पार्टीको प्रचार विभाग प्रमुख तथा राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्दा र मिडियामा बोल्दा ख्याल गर्न सुझाएका छन् । श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर…
Posted inSamachar
पार्टी सिद्धान्तविपरीत लेख्न र बोल्न राप्रपा कार्यकर्तालाई बन्देज
