बाजुरामा बस दुर्घटना हुँदा ३० जनाभन्दा धेरै घाइते भएका छन्। मार्तडी कोल्टी सडक खण्डअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा शनिबार दिउँसो सु.प.प्र ०१–००१ ख ३१८१ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। स्थानीय सेरकाटियाको उकालोमा रोकेर सामान लोड गर्ने क्रममा बस सडकबाट खसेको यात्रुहरुले बताएका छन्। बस दुर्घटना भएपछि चालक भने फरार रहेका छन्। घाइतेमध्ये २४ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। गम्भीर घाइते चारजनालाई थप उपचारका धनगढी ‘रिफर’ गरिएको ज
Posted inSamachar
उकालोमा रोकेर सामान लोड गर्न खोज्दा बस सडकबाट खस्यो, ३० जना घाइते

