काठमाडौँको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय युवकको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। काठमाडौँ महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा आइतबार साँझ मोटरसाइकल दुर्घटना भएको हो। नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा.प्र.०२ ०५९ प ४८९१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रेको पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत
Posted inSamachar
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय युवकको मृत्यु

