राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले आफ्नो पार्टी प्रदेशसभा खारेज गर्ने पक्षमा रहेको बताएका छन्।प्रतिनिधि सभा सदस्यसमेत रहेका झाले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रदेश रहने तर प्रदेशसभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए। प्रदेश सभामा पुग्ने प्रदेशका स्थानीय तह बनाउने गरी आफूहरू अघि बढिरहेको उनले सुनाए। पालिकाका प्रतिनिधि पुगेर प्रदेश सभामा काम गर्ने व्यवस्था गर्ने उनको भनाइ छ। ‘प्रदेश रहन्छ तर हामी प्रदेशसभा खारेज गर्न चाहन्
Posted inSamachar
प्रदेश रहन्छ तर हामी प्रदेशसभा खारेज गर्न चाहन्छौँ: मनीष झा

