नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई गिरफ्तार गर्न सरकारसँग माग गरेका छन्। शनिबार मध्यराति एमालेसहित नेपालका राजनीतिक दलहरूलाई अश्लील शब्दमा स्टाटस लेखेको चर्चा भइरहेका बेला रिजालले बालेन सिंहदरबार जलाउने मतियार रहेको आरोप लगाउँदै उनलाई तत्काल पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसँग माग गरेका हुन्। ‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन्। नेपालमा गाँजा प्रतिबन्धित छ’, एमाले नेता रिजालले आ
Posted inSamachar
गृहमन्त्री अर्यालले बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ, नत्र मुठभेड बढ्छ : विष्णु रिजाल

