आईसीसी महिला क्रिकेट विश्वकपको उपाधिका लागि आज (आइतबार) भारत र दक्षिण अफ्रिका भिड्दैछन्। भारतको नवी मुम्बइमा हुने खेल दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ। भारतमा हुने विश्वकपको फाइनलमा नयाँ विजेताले उपाधि उचाल्नेछन्। फाइनल अघि दुवै टोली उपाधि जित्ने लक्ष्यमा मैदान उत्रँदैछन्। पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले इङल्यान्डलाई १ सय २५ रनले पराजित गर्दै उपाधि नजिक पुगेको थियो। भारतले भने अस्ट्रेलियामाथि ५ विकेटको जित निकाल्दै दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हाे। महिला विश्वकपक
Posted inSamachar
आईसीसी महिला क्रिकेट: विश्वकप उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

