काठमाडौं । विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली अहिले नेपाल घुमघाममा छन् । बौद्ध धर्मावलम्बी उनी बेलाबेलामा नेपालमा आइरहन्छन् । सन् २०२३ मा क्रिसमस सेलिब्रेसन गर्न पनि उनी नेपाल आएका थिए । स्रोतका अनुसार उनकी छोरी काठमाडौंको बौद्धमा बौद्ध धर्म अध्ययन गर्छिन् र जेट ली बेलाबेलामा छोरीलाई भेट्न तथा आध्यात्मिक घुमघामका लागि नेपाल आइरहन्छन् ।…
Posted inSamachar
नेपालका हिमाल देखेर लोभिए हलिउड-चिनियाँ स्टार जेट ली
