काठमाडौं । गायिका रचना रिमालले जिल्ला निर्वाचन कार्यालयमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएकी छन् । उनले समयमै मताधिकार सुरक्षित गर्न पनि आग्रह गरेकी छन् । सरकारी सेवा चुस्त दुरुस्त पाएको बताउँदै उनले लाइन बसेको १० मिनेटमै काम सकिएकोमा खुसी दर्शाएकी छन् । उनले यसको जानकारी सामाजिक सञ्जालबाट दिँदै प्रशंसकलाई मताधिकार सुरक्षित गर्न आग्रह गरेकी…
Posted inSamachar
गायिका रचना रिमालले मतदाता नामावलीमा नाम दर्ता गरिन्
