तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिन दावा लामामाथि प्रहरीले तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ। यसअघि अभद्र व्यवहारको कसुरमा मात्रै म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले तेन्जिनको कोठाबाट लागुऔषध बरामद भएसँगै मुद्दा परिवर्तन गरेको हो। बिजुलीबजारको पुलमा पेस्तोलसहित देखिएको फोटो भिडिओ सार्वजनिक भएपछि उनलाई प्रहरीले असोज २६ गते पक्राउ गरेर अभद्र व्यवहारमा म्याद थप गर्दै अनुसन्धान अगाडी बढाएको थियो। पेस्तोल नक्कली भएको र फोटो भिडिओ पनि पूरानो भएको पाइएपछि प्रहरीले अभद्र व्यवह
Posted inSamachar
टीओबीका सदस्य तेन्जिनको कोठामा भेटियो लागुऔषध, तीनवटा कसुरमा अनुसन्धान

