नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर छ। तर, कुवेती दिनार, पाउन्डसहितका केही मुद्राको मूल्य भने बढेको छ। अस्ट्रेलियन डलर, युरोसहित कतिपय विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरि आज युरो
Posted inSamachar
अस्ट्रेलियन डलर र युरोको मूल्य घट्यो, पाउन्ड र कुवेती दिनारको बढ्यो

