३ साउन, काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लि र हिल्टन होटल काठमाडौंबीच सहकार्य भएको छ । यो सम्झौतासँगै आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कर्णालीको हस्पिटालिटी पार्टनर हिल्टन काठमाडौं भएको छ । प्रतियोगिताका दौरान कर्णाली याक्सका खेलाडी तथा अफिसियल नक्सालस्थित हिल्टन होलटमै बस्नेछन् । सम्झौता पत्रका कर्णाली याक्स स्पोर्ट्स प्रा.लिका प्रतिनिधि र हिल्टन…
Posted inSamachar
कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा हिल्टन
