एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने

एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज सञ्चारकर्मीसँग संवाद गर्ने भएका छन्। प्रेस चौतारीको आयोजनामा कार्यक्रम हुन लागेको प्रेस चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा कार्यक्रम गर्न लागिएको हो। सोमबार दिउँसो १ बजे प्रेस चौतारीको केन्द्रीय कार्यालय, पुतलीसडकस्थित न्यू प्लाजामा कार्यक्रम हुनेछ। 

Read the news at:
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ४ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *