राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान कतार प्रस्थान गरेका छन्। कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी त्यसतर्फ गएका हुन्। राष्ट्रपति पौडेललाई बिदाक्ष गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन
Posted inSamachar
राष्ट्रपति पौडेल कतार प्रस्थान, भेट्नेछन् कतारी राजादेखि राष्ट्रसंघका महासचिवसम्म

