१७ कात्तिक, काठमाडौं । देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको समूहले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको छ । सोमबार बिहान विशाल नगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा ‘डेलिगेनस’ गएको हस्ताक्षर संकलन गरेको समूहले उनीसँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको हो । ‘डेलिगेनस’मा सहभागी नेता मनोजमणि…
Posted inSamachar
हस्ताक्षरकर्ता समूहको शेखरसँग आग्रह- विशेष महाधिवेशनको वातावरण बनाउनुपर्यो
