कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको छलफलमा आफूले पाँचवटा मुख्य विषय उठाएको जानकारी दिएका छन्। प्रधानमन्त्री कार्कीले आइतबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग बालुवाटारमा संयुक्त भेटवार्ता गरेकी थिइन्। कोसीका मुख्यमन्त्री कार्कीले प्रधानमन्त्रीसँगको भेटमा आफूले वर्तमान परिस्थितिमा निर्वाचन हुन सक्ने वातावरण नभएको भनेर विषयवस्तु उठान गरेको जानकारी दिए। आफूले प्रधानमन्त्रीसँग निर्वाचनको वातावरण बनाउन आग्रह गरेको उनको
Posted inSamachar
हामीले प्रधानमन्त्रीसँग चुनावको वातावरण बनाउन आग्रह गर्यौँ: मुख्यमन्त्री कार्की

