मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। मन्त्रिपरिषद् बैठक सोमबार नियमित बस्ने गर्छ।
Posted inSamachar
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु